गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट झण्डै ८ लाख रुपैयाँ बरामद

काठमाण्डु- गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट ७ लाख ९५ हजार भारतीय रकम बरामद भएको छ । बुद्ध एयरको उडानमार्फत काठमाण्डु आउन लागेका भारत आन्ध्र प्रदेशको प्रकाशम जिल्लाका ५९ वर्षीय भिमा श्रीनिवास उक्त रकमसहित पक्राउ परेका हुन् । विमानस्थलको आन्तरिक टर्मिनलमा रहेको हाते सामान जाँच गर्ने एक्सरेबाट परीक्षण गर्दा उक्त रकम फेला परेको हो । प्रहरीका अनुसार श्रीनिवासले…