नाकबाट मस्तिष्कमा पुग्ने घातक अमिबा : बेवास्ता गर्दा ज्यानै जान सक्छ

काठमाण्डु - स्टिभ स्मेल्स्की आफ्नो परिवारसँग खुसीयाली मनाउन कोस्टारिकामा बिदा बिताउन गएका थिए । तर छुट्टी मनाउन गएको केही दिनमै उनले आफूलाई आफ्ना छोराको आईसीयू शैयाको छेउमा बसेको अवस्थामा पाए । उनी आफ्ना एकमात्र सन्तानको मृत्युको शोकमा डुबेका थिए । स्मेल्स्कीका ११ वर्षीय छोरा जोर्डनको मृत्यु ‘ब्रेन–इटिङ’ (मस्तिष्क खाने) अमिबा भनेर चिनिने नेग्लेरिया फाउलेरी को…