रवि लामिछानेसँग विपक्षीको गुनासोः बालेनको लक्षण ठीक छैन

काठमाण्डु– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा विपक्षीहरुले सरकारको प्रारम्भिक लक्षण ठीक नभएको भन्दै असन्तुष्टि जनाएका छन् । सिंहदरबारमा सोमबार भएको सर्वदलीय बैठकमा विपक्षी काँग्रेस, एमाले, नेकपा र राप्रपाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को कार्यशैलीको विरोध गरे । बालेनमा अपरिपक्वता देखिएको आरोप विपक्षीले लगाए । नेपालले भारतको जमिन मिचेको भन्दै बालेनको…