सशस्त्रको नयाँ आईजीपी को ?, दौडमा छन् तीन एआईजी

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालको नयाँ महानिरीक्षक (आईजीपी) को लागि दाबेदारहरुबीच दौड सुरु भएको छ । २०७९ वैशाखमा आईजीपी नियुक्त भएका हालका राजु अर्याल चार वर्षे कार्यकाल सकाएर आगामी १८ वैशाखमा अनिवार्य अवकाशमा जाने भएपछि संगठनको सर्वोच्च नेतृत्व लिन अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले लबिङ तीव्र पारेका हुन् । एआईजीहरु नारायणदत्त पौडेल, बंशीराज दाहाल र गणेश…