आईपीएल : मुम्बईमाथि पञ्जाबको सानदार जित, आज गुजरात र कोलकाता खेल्दै

काठमाण्डु - पञ्जाब किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा मुम्बई इन्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा पञ्जाबले १९६ रनको लक्ष्य १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । मुम्बईले पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १९५ रन बनाएको थियो । मुम्बईका लागि क्विन्टन डि ककले उत्कृष्ट…