सरकारसँग सभामुखको अपेक्षाः चप्पल लगाउने जनताले जुत्ता लगाओस्, मोटरसाइकल चलाउनेले कार चलाओस्

काठमाण्डु– सभामुख डोलप्रसाद (डिपी) अर्यालले जेनजी नवयुवाहरुको भावनाअनुसार मुलुक अगाडि बढ्नुपर्ने बताएका छन् ।संसदीय मामिला पत्रकार समाजमा आवद्ध पत्रकारसँग सिंहदरबारस्थित संसद सचिवालयमा शुक्रबार भएको अन्तरक्रियामा अर्यालले हरेक जनतालाई र देशलाई धनी बनाउने गरी काम गर्नुपर्ने बताए । चप्पल लगाउनेलाई जुत्ता लगाउन सक्ने तथा साइकल चलाउनेलाई मोटरसाइकल र मोटरसाइकल चलाउनेलाई कार चलाउने बनाउनु आफूहरुको लक्ष्य रहेको…