काठमाण्डु - संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का निर्वाचित भएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद खड्काले समिति सभापतिमा निर्विरोध भएका हुन् । खड्काको प्रस्तावक मोहन आचार्य र समर्थक जनकराज गिरी थिए । बिहीबार संघीय संसद् सचिवालयले उम्मेदवारी मनोनयन दर्ताका लागि तोकेको समयमा उनको मात्रै उम्मेदवारी परेको थियो…