काठमाण्डु – पूर्व शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले भूराजनीतिलाई लैङ्गिक दृष्टिकोणबाट पुनर्व्याख्या गर्न आवश्यक रहेको बताएकी छन् । काठमाण्डुमा आयोजित ‘लैङ्गिक दृष्टिकोणबाट भूराजनीतिको पुन: परिवर्तन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भूगोल र राजनीति बिचको सम्बन्ध स्थिर नभई समयअनुसार परिवर्तनशील हुने धारणा व्यक्त गरिन् । उनले भनिन्, ‘भूगोलले राजनीतिलाई कसरी प्रभाव पार्छ भन्ने विषयलाई एउटै…