काठमाण्डु - सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले देश र जनताप्रति दिने सेवा नै धर्म भएको बताउँदै सकारात्मक सोच र उच्च मनोबलका साथ सशस्त्र प्रहरी कर्मचारीहरूलाई कार्यक्षेत्रमा खटिन निर्देशन दिएका छन्। वैशाख २ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुनिरटार चितवनको २२औ स्थापना दिवसको असरमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई विपद्मा परेका नागरिकहरूको…