समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले प्रतिनिधि सभाका सबै दलबाट निर्वाचित समानुपातिक सांसदहरूसँग छलफल गरेका छन् । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा सांसदहरूले आफ्ना क्षेत्र तथा समुदायका समस्या र समाधानका उपायबारे धारणा राखेका हुन् । कार्यक्रमपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समानुपातिक सांसद खुस्बु ओलीले मनसुनको समयमा हुने आकस्मिक नदी कटान प्रमुख…