सिन्धुपाल्चोकमा सडक दुर्घटना हुँदा अनेरास्ववियुका २ नेताको निधन

काठमाण्डु – सिन्धुपाल्चोकको सुकुटेमा सडक दुर्घटना हुँदा अनेरास्ववियुका २ नेताको निधन भएको छ । आज शनिवार अरनिको राजमार्गअन्तर्गत सुकुटेको घुम्नेमा दिउँसो १ बजे पेट्रोल ट्यांकर र मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जनाको निधन भएको हो । निधन हुनेमा अनेरास्ववियु सिन्धुपाल्चोक सहसंयोजक नवीन पाण्डे र जिल्ला कमिटी सदस्य समीर दोङ रहेका छन् । दुर्घटनापछि घाइते भएका दुवैलाई…