गैरी गाउँमा सामुहिक हत्या हुनेको पहिचान खुल्यो, एक पक्राउ

काठमाण्डु- काठमाण्डुमा एक परिवारको सामुहिक हत्या भएको छ । तीनकुने, गैरीगाउँमा गए राती एकै परिवार तीनसहित चार जनाको सामुहिक हत्या भएको हो । प्रहरीका अनुसार यसरी हत्या हुनेमा दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अम्बिका भुजेल र आमा शुभद्रा भुजेलको धारिलो हतियार प्रयोग गरी हत्या भएको हो। साथै, २० बर्षीय नविन…