काठमाण्डु - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग बन्द गर्ने आदेश दिएका छन् । राष्ट्रपति ट्रम्पको आदेशपछि अमेरिकी सेनाले सोमबारदेखि हर्मुज जलमार्गमा नाकाबन्दी गरेको छ । ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोशलमार्फत हर्मुज जलमार्गमा सबै जहाजहरूको आवागमन रोक्ने जनाएका छन् । इरान र अमेरिकाबिच पाकिस्तानको इस्लामाबादमा भएको शान्ति वार्ता असफल भएपछि ट्रम्पको यस्तो आदेश आएको हो…