प्रदेश १ मा पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख बजेट विनियोजन (पूर्णपाठ)

काठमाण्डु - प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बु्हाङ लिम्बूले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् । मन्त्री लिम्बूले प्रस्तुत गरेको बजेटमा पर्यटन क्षेत्रका लागि ८३ करोड ३८ लाख रुपैयाँ विनियोजन गरेको छ । उनले प्रदेशभित्रका सबै निर्वाचन क्षेत्रलाई जोड्ने…