फिफा विश्वकप फाइनल : अर्जेन्टिनामाथि भारी पर्ने स्पेनको सबैभन्दा ठूलो शक्ति

काठमाण्डु- विश्वकप फुटबलको फाइनलको घडी आइपुगेको छ । स्पेन अब आफ्नो दोस्रो विश्वकप उपाधिबाट केवल एक कदम टाढा छ । विश्वकपको उपाधिका लागि सोमबार राति पौने १ बजे साविक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच खेल हुनेछ । फाइनलको पूर्वसन्ध्यामा स्पेनिस खेलाडीहरू अर्जेन्टिनालाई हराएर सन् २०१० जस्तै फेरि विश्वकप ट्रफी उचाल्नेमा विश्वस्त छन्…