काठमाण्डु– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले ‘खाँदै नखाएको रक्सीले पनि लागेछ’ भन्दै टिप्पणी गरेका हुन्। जापान पुगेर रास्वपा समर्थकमाथि खनिएको भिडियो भाइरल भएपछि शाहीले यस्तो तर्क गरेका हुन् । उक्त विषयलाई लिएर सामाजिक सञ्जालमा पक्ष र विपक्षमा मिश्रित प्रतिक्रिया आइरहेका छन्। उनले आफ्नो पोस्टमा जापानको रक्सी निकै कडा रहेको उल्लेख गर्दै वर्षौँदेखि…