काठमाण्डु - राजदूत नियुक्ति प्रक्रिया खुला प्रतिस्पर्धामार्फत अघि बढेपछि ३ हजार जनाले आवेदन दिएका छन्। परराष्ट्र मन्त्रालयले जेठ १४ देखि २२ गतेसम्म विभिन्न देशमा रिक्त राजदूत पदका लागि आवेदन मागेको थियो । मन्त्रालयले १३ देशका राजदूतको लागि आवेदन माग गरेपछि तीन हजार जनाले दाबी गरेका छन् । इतिहासमै पहिलोपटक खुला प्रतिस्पर्धामार्फत राजदूत नियुक्ति गर्न लागिएको…