काठमाण्डु– कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशरण चौधरीसहित ३ जनाविरुद्ध सामूहिक बलात्कारको मुद्दा दर्ता भएको छ। ‘भैरहवा–१५’ बस्ने एक युवतीमाथि भएको बलात्कार आरोपमा जिल्ला सरकारी वकिल कार्यालय, रुपन्देहीले उनीहरूमाथि मुद्दा दर्ता गरेको हो । सरकारी वकिल कार्यालयले राजेश्वर चौधरी, कमलेशरण चौधरी र सन्तकुमार यादवलाई सामूहिक बलात्कार मुद्दा दर्ता गरेको छ । मुद्दामा संलग्न रहेको आरोपमा सन्त…