‘मधेश प्रदेश’ मा आज सार्वजनिक विदा

काठमाण्डु – प्रदेश २ ‘मधेश प्रदेश’ मा आज सार्वजनिक विदा दिइएको छ । नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको हो । सोमबार मतदान प्रक्रियाबाट प्रदेशको नाम ‘मधेश’ र राजधानी ‘जनकपुरधाम’ तय भएको खुसीयालीमा सार्वजनिक बिदा दिने घोषणा गरिएको प्रदेश सरकारका प्रवक्ता तथा अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले…