काठमाण्डु- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ४६५ परीक्षण गर्दा ६ हजार ७३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थप ५४७ जना कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ३ को मृत्यु भएको…