नेपालमा कोरोना संक्रमणदर ह्वात्तै बढ्यो, आज १० हजार २५८ जनामा संक्रमण पुष्टि

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा १० हजार जनामो कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा २२ हजार आठ सय २८ जनामा परीक्षण गर्दा १० हजार दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा पाँच सय ६२ जना निको भई घर फर्किएका छन्…