ओली भर्चुअल माध्यमबाट अदालतमा उपस्थित, म्याद थपको निवेदन श्रेष्ठको इजलासमा

काठमाण्डु- पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ‌ओलीलाई भर्चुअल माध्यमबाट अदालतमा उपस्थित गराइने भएको छ । स्वास्थ्य अवस्थाका कारण अस्पतालमा रहेका उनलाई भौतिक रुपमा अदालतमा उपस्थित गराउन नसकिने भएपछि भिडियो कन्फ्रेसिङबाट उपस्थित गराइने भएकोे हो । २ पटक मिर्गौला प्रत्यारोपण गरिएका ओली स्वास्थ्य परीक्षणपश्चात चिकित्सको सल्लाहमा टिचिङ अस्पताल भर्ना भएका छन् । उनकाे मुटुकाे चाल…