काठमाण्डु - तिब्ब्तको निर्वासित सरकारका प्रमुख नेता सिक्योङ पेम्पा छेरिङले नेपालमा नवनिर्वाचित प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । केन्द्रीय तिब्बती प्रशासन र तिब्बती जनताको तर्फबाट सरकार प्रमुख छरिङले प्रधानमन्त्री शाहलाई बधाई सन्देश पठाएका हुन् । सन्देशमा सिक्योङले नेपालमा हालै सम्पन्न जेन जी नेतृत्वको आन्दोलनपछि सबैभन्दा कान्छा प्रधानमन्त्रीका रूपमा शाहको उदय नेपाली जनताको विशेषगरी युवा…