एसईई पूरक परीक्षाको नतिजा २ हप्ताभित्र प्रकाशन गरिने

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको २ हप्ताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । आगामी असार १–९ गतेसम्म पूरक परीक्षा हुँदैछ । यसअघि एसईई २०८२ को परीक्षाफल १ महिनामा प्रकाशन गरिएको थियो । परीक्षा नियन्त्रक टुकराज अधिकारीले आगामी…