काठमाण्डु – नेपालकै सबैभन्दा ठूलो र नं. १ ब्राण्ड सिजी ले हालै युरोपमा डिजाईन र उत्पादन गरि वासिङ मेसिन र डिसवासर नेपाली बजारमा ल्याएको छ । युरोपमा उत्पादन भएका यी सामाग्रीहरुमा विभिन्न किसिमका विशेषताका साथै निकै नै आकर्षक स्वरुप पनि रहेको सिजीले जनाएको छ । वासिङ मेसिन र डिसवासरको विशेषता वासिङ मेसिनमा डिजिटल ड्राईभ मोटर…