कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई अध्यागमनको जिम्मा लगाइँदै

काठमाण्डु - सर्वोच्च अदालतले कैदमुक्त गर्न आदेश दिएसँगै फ्रान्सेली नागरिक कुख्यात बिकिनी किलर चार्ल्स शोभराजलाई अध्यागमनमा बुझाइने भएको छ। दुई जनाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भइ १९ वर्षदेखि नेपाली जेलमा रहेका शोभराजलाई सर्वोच्चले जेष्ठ नागरिकले पाउने कैद छुट दिएपछि नौ महिना कैद छुट पाएका हन्। सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल…