वीरेन्द्रनगरको मेयरमा राप्रपा केन्द्रीय उपाध्यक्ष गिरीको उम्मेदवारी

सुर्खेत - राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । केन्द्रीय उपाध्यक्ष गिरीले वीरेन्द्रनगरको मेयरमा उम्मेदवारी दर्ता गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार देशभर राप्रपाले उम्मेदवारी दर्ता गराइरहेका छन्…