हेटौंडामा अझै मिलेन गठबन्धनको भागबण्डा, कति बलियो छ नेकपा एस ?

हेटौंडा- स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा विभिन्न दलले आ–आफ्नो चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । नेकपा एमालेले मकवानपुरको सबै पालिकाको वडामा उम्मेदवार टुङ्गो लगाएर घरदैलो कार्यक्रम समेत अगाडि बढाएको छ भने बाँकी केही वडामा उम्मेदवारको नाम सिफारिस गरेको छ । तर, सत्ता गठबन्धनका दलहरूले अझैसम्म पनि सबै स्थानीय तहमा उम्मेदवार टुंगो लगाउन सकेका छैनन् ।…