अमेरिकामा कार्यरत नेपाली डाक्टर झाको निधन

काठमाण्डु – अमेरिकाको न्यूयोर्कमा कार्यरत एक नेपाली डाक्टरको निधन भएको छ । मधेशी एसोसिएसन इन अमेरिकाले एक विज्ञप्ति जारी गर्दै न्युयोर्कको रोचेस्टरस्थित रोचेस्टर जनरल अस्पतालमा कार्यरत ३३ वर्षीय डा. रोशन झाको शुक्रबार हृदयघातका कारण निधन भएको जानकारी दिएको छ । श्रीमती श्वेता ठाकुरसहित अमेरिका बस्दै आएका धनुषाको देवपुरा, रुपेठा घर भएका डा. झा सन् २०१८…