काठमाण्डु - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । डा. भट्टराई स्वयंले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। कात्तिक ७ गते गरिएको स्वाबको परीक्षण नतिजा पोजिटिभ आएको भट्टराईले सामाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी गराएका छन् । भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘हिसिला र म…