एसपी संज्ञा मल्ललाई संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड

काठमाण्डु – नेपाल प्रहरीकी प्रहरी उपरीक्षक (एसपी) डा. संज्ञा मल्लले ११ औं संयुक्त राष्ट्रसंघीय महिला प्रहरी अधिकृत अवार्ड–२०२१ पाएकी छन् । United Nations Organization Stabilization Mission in the Democratic Republic of the Congo (MONUSCO) मोनुस्ककोमा अनपोल चिफ अफ हेल्थ एण्ड इन्भाईरोमेन्ट यूनिट किन्सासामा कार्यरत एसपी मल्लले उक्त अवार्ड हात पारेको संयुक्त राष्ट्रसंघ प्रधान कार्यालयले जनाएको…