सुत्केरीको मृत्युपछि त्रिशूली अस्पताल तनावग्रस्त, आकस्मिक बाहेकका सबै सेवा बन्द

काठमाण्डु –उचारका क्रममा सुत्केरीको मृत्यु भएपछि बिरामीका आफन्तहरुले त्रिशुली अस्पतालमा तोडफोड गरेका छन् । उनिहरुले अस्पतालमा तोडफोड गर्नुकासाथै डिउटीमा खटिएका चिकित्सक, नर्स तथा कर्मचारीमाथि आक्रमणको प्रयाससमेत गरेका छन् । विदुर नगरपालिका ७ की एक २७ वर्षीया महिलाको सुत्केरी भईसकेपछि अत्याधिक रक्तश्राव भई गएराती मृत्यु भएको थियो । तर, मृतकका आफन्तले चिकित्सकको लापरवाहीका कारण सुत्केरीको मृत्यु…