अल्फा बिटामा चल्याे काठमाण्डु महानगरकाे डोजर

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा बिटाको भुईं तल्लामा बनेका अवैध संरचना भत्काएको छ । भुईं तल्लाका संरचनाहरू नक्सा पास गरेर बनाएको नपाइएपछि भत्काइएको हो । अल्फा बिटाका कर्मचारीहरुले डोजरले भत्काउन लागेपछि कर्मचारीहरु लाइन लागेर अगाडि उभिएका थिए । तर, प्रहरीले तिनिहरुलाई त्यहाँबाट हटाएको छ । बिहिबार दिउँसो महानगरीय प्रहरी महाशाखा प्रमुख डीआईजी मीरा चौधरीसहित…