मालबहाक सवारी साधन काठमाण्डुमै रोकीए

काठमाण्डु - काठमाण्डुबाट नारायणगढ हुदै चल्ने ठूला मालवाह सवारीलाई काठमाण्डुमै रोकिएको छ । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका लागि ट्राफिक व्यवस्थापन गर्न भन्दै मालवाहक गाडीलाई काठमाण्डौमै रोकिएको बताइएको छ । अहिले कलंकी आसपासका क्षेत्रमा सवारी रोकीएको छ । हिजो साझ देखिनै काठमाण्डुमै रोकीएको सवारी चालकहरुले बताएका छन् । कलङ्कीदेखि नागढुङ्गा सडक खण्डका केही ठाउँमा गाडी…