नवनिर्वाचित सांसदलाई संसद सचिवालयले शपथका लागि बोलायो (सूचनासहित)

काठमाण्डु - फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नवनिर्वाचित सांसदलाई शपथ ग्रहणमा उपस्थित हुन संघीय संसद सचिवालयले सार्वजनिक सूचना जारी गरेको छ । नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ गते बिहीबार दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा हुनेछ। शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्रको सक्कल र प्रतिलिपि, नेपाली नागरिकताको…