नेकपाले सोध्योः नेपालले भारतीय भूमि मिचेको भनाइ रवि लामिछानेको भारत भ्रमणको उपहार त होइन ?

काठमाण्डु–नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सरकार नेतृत्वकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतीय भूमि अतिक्रमण गरेको अभिव्यक्ति दिनु शंकास्पद रहेको आरोप लगाएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा नेकपा प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्रीको अभिव्यक्ति सभापति लामिछानेको भ्रमणको अवसरमा दिएको उपहार त होइन ? भन्ने प्रश्न…