पहिरो खस्दा कान्ति लोकपथ अवरुद्ध

काठमाण्डु- पहिरो खस्दा कान्ति लोकपथ सडक अवरुद्ध भएको छ। शुक्रबार दिउँसो परेको वर्षाका कारण उक्त सडक खण्ड अन्तर्गतको गंगटेमा पहिरो खस्दा सडक ठप्प भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीका अनुसार पहिरो खसेको स्थान इलाका…