विश्वमा पहिलोपटक यौनसम्पर्कबाट डेंगु सर्‍यो

काठमाडौं – विश्वमा पहिलोपटक यौनसम्पर्कबाट डेंगु सरेको पत्ता लागेको छ । लामखुट्टेको टोकाइबाट लाग्ने रोग डेंगु, यौनसम्पर्कबाट सरेको यो पहिलो घटनाबाट डाक्टरहरु नै छक्क परेका छन् । स्पेनका ४१ वर्षीय एक मानिसमा यौनसम्पर्कबाट डेंगु सरेको डेलिमेल युकेले बताएको छ । ती पुरुषलाई क्युबा भ्रमणमा गएका बेला आफ्नो पुरुष पार्टनरसँगको शारीरिक सम्पर्कपछि डेंगु देखिएको थियो  ।…