‘कुमारको मृत्यु ‘दोहोरो भिडन्तमा होइन’: संलग्न प्रहरीलाई मुद्दा चलाउन आयोगकाे निर्देशन

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले नेत्रविक्रम चन्द 'विप्लव' समूहका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु दोहोरो भिडन्तमा नभइ अनावश्यक बल प्रयाेगका कारण भएकाे  निश्कर्ष निकाल्दै संलग्न प्रहरी अधिकारीमाथि मुद्दा चलाउन सरकार सरकारलाई निर्देशन दिएकाे छ। गत असार५ गते सर्लाहीको लालबन्दी नगरपालिका १ लखनदेहीस्थित जंगलमा पाैडेल मारिएकाेमा प्रहरीले दोहोरो भिडन्तमा उनी मारिएका दाबी गर्दै आएकाे थियाे। तर…