यसरी फेरिँदैछ बागमतीको मुहार, समयमै काम सक्न खानेपानीमन्त्रीको निर्देशन

काठमाडौं- अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा सिधै नुहाउन सक्नेछन्। पशुपतिनाथ मन्दिरबाट १ किलोमिटर अगाडि गुहेश्वरीमा स्थापना भएको बागमतीको फाहोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। शनिबार खानेपानी मन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्वासे, आयोजना कार्यान्वयन इकाइका प्रमुख भोजविक्रम थापा लगायतको टोलीले पानी प्रशोधन केन्द्रको अवलोकन…