काठमाडौं - साउदी अरबको तेल कम्पनीमाथि ड्रोन र मिसाइल आक्रमणको एक सातापछि हुथी विद्रोहीले साउदी अरेबियामा आक्रमण नगर्ने घोषणा गर्दै शान्ति वार्ताको प्रस्ताव गरेको छ । यमन र इरानको समर्थनप्राप्त हुथी विद्रोहीले शान्ति वार्ताको प्रस्ताव गरेको हो । साउदी अरबको सरकारी तेल कम्पनी अरामकोको दुई ठूला तेल प्रशोधन स्थलमा ड्र«ोन आक्रमण भएको थियो । संसारकै…