सार्वजनिकस्थलमा शौच गराइको पाइए कुकुर धनीलाई कारबाही

काठमाडौं – के तपाईं, आफ्नो घरमा रहेको कुकुरलाई शौच गराउन सार्वजनिक स्थानमा लैजाने गर्नु भएको छ ? यदि त्यसो गर्नुभएको छ भने आजैदेखि घरपालुवा कुकुरका लागि व्यवस्थित शौचालन निर्माण गर्नेतर्फ लाग्नुस् । अन्यथा काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरलाई सार्वजनिकस्थलमा शौच गराइको पाइए सम्बन्धित कुकुर धनीविरूद्ध कारबाही गर्ने गरी तयारी गरेको छ । मानव जीवनमा अत्यन्त हानिकारक…