अन्ततः पारस शाहले मागे माफी

काठमाडौं – आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई आफूले दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि उक्त घटनाप्रति पूर्वयुवराज पारस शाहले माफी मागेका छन् । प्रहरीले उक्त घटनाबारे छानबिन थालेको बताइरहेका बेला सोमबार मध्यराति पूर्वयुवराज पारसले सामाजिक सञ्जाल फेसबुकमार्फत क्षमा मागेका हुन् । सोमबार राति करिब १ बजेतिर अंग्रेजी भाषामा स्टाटस लेख्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक…