भरतपुरमा रवि समर्थक र प्रहरीबीच फेरि झडप, प्रहरीद्धारा अश्रुग्यास प्रहार

चितवन - पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर शनिबार चितवनमा न्यूज २४ टेलिभिजनका प्रस्तोता रवि लामिछाने समर्थक र प्रहरीबीच झडप भएकाे छ ।पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर…