मोदी सरकारको अर्काे कदम : अल्पसंख्यकको विशेषाधिकार खोसिएला ?

नयाँदिल्ली - दोस्रो कार्यकाल सम्हालिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले केही हप्ताअघि मुस्लिम समुदायमा रहेको ‘तीन तलाक’ अन्त्य गर्दै अपराधको रुपमा ब्याख्या गर्दै संसदबाट कानून पारित गर्‍यो । मुस्लिम समुदायले चर्काे विरोध गरेपनि मुस्लिम महिलाको हक भन्दै सरकार टसमस भएन । त्यसको एक हप्तापछि सरकारले जम्मू–कश्मीरलाई दिइएको विशेष दर्जाको संवैधानिक प्रावधानलाई निष्क्रिय बनाउने गरी संविधानको…