अर्घाखांची – अर्घाखांचीमा मरेको भनि दाहसंस्कार गरेको भोलिपल्ट मृतक भनिएका व्यक्ति घर आइपुगेका छन् । जिल्लाको सितगंगा नगरपालिका–२ मन्द्रे काठेपिपल निवासी ३४ वर्षीय कर्ण बहादुर चुंदाराको मृत्यु भएको भनि परिवारले दाहसंस्कार गरको भोलिपल्ट चुंदारा घरमा आएपछि परिवार तथा आफन्त नै आश्चर्यमा परेका छन् । चुंदारा गत साउन ८ गते एकाएक घरबाट हराएका थिए । छोरा…