काठमाडौं – उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्नो एक महिनाको तलब रकम क्यान्सर पीडित बिरामीका लागि सहयोग गरेका छन् । बिहीबार अपरान्ह क्यान्सर पीडितहरुका लागि ‘नेपाल क्यान्सर सहयोग अभियान’ लाई उपराष्ट्रपतिले रकम हस्तान्तरण गरेका हुन् । उपराष्ट्रपति पुनले कर र अन्य कट्टी भई पाउने एक महिनाको तलब रकम ६२ हजार क्यान्सर सहयोग अभियानका अध्यक्ष डा. सुदिप…