यी क्षेत्रमा बाढी पहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

काठमाडौं – आज (बुधबार) देशभर मौसम बदली भई अधिकांश स्थानमा भारी वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले काठमाडौं उपत्यकासहित मध्य र पश्चिम क्षेत्रका अधिकांश स्थानमा वर्षा भइरहेको छ । दिउँसो तथा राति पनि देशका धेरै ठाउँमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै आज (बुधबार)…