साहित्यमा बिपीको विशिष्ट योगदान

-वासुदेव पौडेल काठमाडौं  - नेपाली राजनीतिमा सबैले सँधै लिने नाम मध्येको एक हो बिपी कोइराला । विश्व राजनीतिमा नै चर्चित कोइरालाको जीवनको अर्को महत्वपूर्ण पाटो हो साहित्य । नेपाली साहित्यमा उहाँको योगदानलाई अत्यन्त महत्वका साथ लिइन्छ । नेपाली साहित्यमा यौन मनोविज्ञान भित्र्याउने महत्वपूर्ण श्रेय पनि बिपीलाई नै जान्छ । राजनीतिक क्षेत्रमा गरिएको योगदानको विशेष चर्चा…