कुलेखानीको जलाशय भरिँदै,वाग्मती नदी आसपासका नागरिकलाई सचेत रहन आग्रह

हेटौंडा - लगातार वर्षाका कारण कुलेखानी ड्याम इन्द्रसरोवर जलविद्युत आयोजनाको जलाशय भरिने अवस्थामा पुगेको छ । सोमबार बिहान जलाशयमा पानीको सतह १ हजार ५२५ दशमलव ५७ सेन्टिमिटर पुगेको छ ।  कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको हो । कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर,…